कालिका मावि रामवजार पाेखरामा गत वर्षवाट नवप्रवर्तन का लागि प्रयोगशाला वनेकाे छ । जस्मा दैनिक ३० जना विद्यार्थी सहभागि भइरहेका छन् । आधारभुत इलेक्ट्रोनीक्स , इलेक्ट्रीक र कोडीङ सिकाइएकाे छ । सञ्चालनका लागी सहयोग गर्ने सानिमा वैक , श्री हरि वहादुर तथा हरिमाया पुन, डा भरत श्रेष्ठ , कालिका माविका भुपु हेडसर प्रेम वहादुर थापा , रारा चाउचाउ , लगायतले सहयोग गर्नु भएको छ । वडाका वडाध्यक्ष श्री राजेश गुरुङले अवलोकन गर्नुभयो ।
Wednesday, January 15, 2025
Innovation lab, Kalika Secondary School
Subscribe to:
Posts (Atom)
विद्यालयमा भित्ता चित्र कोर्दै विद्यार्थी नानीवावुहरु
कालिका मावि मा अध्ययनरत नानिवावुहरुले विद्यालयमा भित्ताचित्र काेरेका छन् ।

-
कालिका मावि रामवजार पाेखरामा गत वर्षवाट नवप्रवर्तन का लागि प्रयोगशाला वनेकाे छ । जस्मा दैनिक ३० जना विद्यार्थी सहभागि भइरहेका छन् । आधारभुत...
-
कालिका मावि मा अध्ययनरत नानिवावुहरुले विद्यालयमा भित्ताचित्र काेरेका छन् ।